देउवासहित नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँण तथा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसालले मन्त्रीको शपथ लिन लागेका हुन् ।
उहाँले जनताका समस्या तथा असुविधाहरूको सम्बोधन गर्नुपर्नेमा त्यही समस्या र पीडालाई राजनीतिक व्यापारको रूपमा प्रयोग गर्ने गरिएको पाइएकाले त्यस किसिमको काम नगर्न सचेत गराउनुभएको हो ।
वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको दाबी गर्दै उहाँले सरकारका कामकारबाहीको बचाउ गर्नुभयो । कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको उहाँको
नीहरूले ‘डकैत गरिएको सार्वभौम संसद पुनःस्थापना गर’, ‘ए प्रतिगमनका बा अब त अति भो राष्ट्रलाई क्षति भो’, ‘पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर’ लगायतका प्लाकार्डसमेत प्रदर्शन समेत गरेका थिए ।
रघुवीर महासेठलाई ‘विना योग्यता’ परराष्ट्रमन्त्री बनाइए पनि एमालेबाट अर्का उपप्रधानमन्त्रीमा बढुवा भएका अर्थमन्त्री विष्णु पौडेल क्याबिनेटमा हुँदाहुँदै उपप्रधानमन्त्री बनाउनुको कुनै तुकै छैन ।
हालसम्मको अभियानअन्तर्गत अक्सिजन कन्सर्न्ट्रेटर ३ थान, सर्जिकल मास्क ३०,००० थान, एन नाइन्टी फाइभ मास्क १५०० थान, पीपीई सेट ५०० थान, स्यानिटाइजर १५० लिटर, फेससिल्ड ३०० थान, ग्लोभ्स १० बक्स लगायत
त्यसो त मुलुकको पछिल्लो राजनीतिक परिस्थितिले पनि कांग्रेसको आसन्न महाधिवेशन प्रभावित हुने देखिन्छ । सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेको छ । यसलाई असंवैधानिक भन्दै विपक्षी गठबन्धनको नेतृत्व
काठमाडौं, जेठ १२ । नेपालमा पछिल्लो समयमा भइरहेको राजनीतिक परिघटनाबारे दक्षिणी छिमेक भारतले आफ्नो प्रतिक्रिया दिएको छ । प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा लगायतका विषयसँग जोडिएको प्रशनमा भारतले यो
अदालतले फेरि एकपटक लोकतन्त्रको पक्षमा फैसला गर्ने अध्यक्ष दाहालको विश्वास छ । प्रतिनिधिसभा विघटनसँगै घोषणा गरिएको मध्यावधि निर्वाचनप्रति असहमति जनाउँदै उहाँले निर्वाचन हुने सम्भावना नभएको जिकिर गर्नुहुन्छ । संविधानसम्मत नभएकाले
तर, ठाकुर इतर पक्षले भने पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै कार्यकारिणी समितिको बैठकबाट आफू अनुकुल निर्णय गर्न नसक्ने देखिएपछि बैठक स्थगित गरेको आरोप लगाएको छ ।