८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


जितपुर सिमराका प्रमुख पौडेलको कार्यशैलीप्रति कार्यपालिका सदस्यकाे विरोध

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलको कार्यशैलीप्रति कार्यपालिका सदस्य र वडा अध्यक्षहरुले सामूहिक रूपमा विरोध गरेका छन् । नगरवासीको गुनासो र स्थानीय संघ संस्थाको सामान्य माग समेत प्रमुख