२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


इलाम पुग्ने राजमार्ग भत्किँदा समस्या

इलाम । इलाम सदरमुकामको धोबिधारा जिरो खण्डमा पहिरोले मेचीराजमार्ग भत्किएपछि सहज रुपमा यातायात संचालन हुन सकेको छैन । तराईबाट पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग भत्किँदा वैकल्पिक सडक भएर यातायात