२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


पुल र सडक बगाएपछि चीनबाट मान्छेले बाेकेर तारिँदै स्याउ (तस्वीरहरू)

लिपिङ पुलको एकापट्टी पहिरो गएको र कोदारी नजिक पनि सडक भासिएपछि तातोपानी नाका हुँदै भित्रिएका स्याउहररू मानिसले नै बोकेर तारिएको हो ।

भीमदत्त राजमार्ग अवरुद्ध, पानी परिरहेकाले खुल्न समय लाग्ने

आलिताल गाउँपालिका–१ गैराबाट डडेल्धुरा तर्फ सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गाङखेतका ईन्चार्ज खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

अवरुद्ध पृथ्वी राजमार्ग पाँच घण्टापछि एकतर्फी सुचारु

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको भारतीय बुलेट ग्यास ट्रकले ग १ ख ७१०७ नम्वरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुवै सवारी सडकमा पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो ।

ग्यास बुलेट र ट्रक ठोक्किएर सडकमै पल्टिँदा राजमार्ग अवरुद्ध

भारतीय बुलेटले ग १ ख ७१०७ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुवै सवारी सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

डढेलो नियन्त्रण नहुँदा राजमार्गका सवारी जोखिममा

धुलो र डढेलोको धुँवाले वायुमण्डल ढाकिँदा जिल्लाभरको जनजीवन कष्टकर बनेको छ । सिमरा विमानस्थलको नियमित उडान पनि अवरुद्व भएको छ । स्थानीय व्यक्तिहरूमा स्वावप्रश्वास र आँखाको समस्या देखिन थालेको छ

चितवनमा दुर्घटना न्यूनीकरणका लागि छलफल

चितवन, मंसिर १९ । चितवनमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरु बढ्दै गएपछि न्यूनीकरणका लागि छलफल सुरु भएको छ । वाग्मती ट्राफिक प्रहरी कार्यालय रामनगरको आयोजनामा शुक्रबार चितवनको रत्ननगर नगरपालिकामा सरोकारवालाहरुसँग छलफल

मुख्य राजमार्गका सडकमा आवधिक मर्मत गरिने

काठमाडौं, मंसिर १२ । सडक विभागले देशभरका मुख्य राजमार्गमा ३ हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडकमा मर्मत गर्न

राजमार्गमा बढ्यो चेकजाँच

तनहुँ, कात्तिक २१ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले राजमार्गमा हुने सवारी दुर्घटना न्युनिकरण गर्न चेकजाँचमा कडाई गरेको छ । चाडपर्वको समयमा सवारीसाधनको चाप बढ्ने र दुर्घटनाको जोखिम हुने भएकाले

राजमार्गका १० वटा अस्पतालमा ट्रमा युनिट स्थापना तयारी

काठमाडौं, असोज २६ । सरकारले राजमार्गका अस्पतालमा ट्रमा युनिट स्थापनाका लागि तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुर्घटनामा परेका घाइतेको उपचारका लागि राजमार्गका १० अस्पतालमा ट्रमा युनिट बनाउने