२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राजर्षि जनक क्याम्पसकाे विवादले विद्यार्थीको भविष्य अन्योल

काठमाडाैं । राजर्षि जनक विश्वविद्यालयमा कर्मचारी र शिक्षकबीचको विवादका कारण विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा पर्न थालेको छ । मधेश प्रदेशको राजर्षि जनक विश्वविद्यालयका कर्मचारी र शिक्षकबीच भएको विवादको कारण