८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


राजविराजका मेयर यादवले दिए राजीनामा

सप्तरी । सप्तरी सदरमुकाम राजविराज नगरपालिका मेयर शम्भु यादवले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा उनी तत्कालीन राजपा तर्फबाट मेयर पदमा विजयी हुनुभएको थियो ।