१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


तीनकुनेको प्रदर्शनमा दुई जनाको मृत्यु, एक जना एभिन्युज टेलिभिजनका क्यामेरापर्सन

काठमाडौं । राजावादी आन्दोलनका क्रममा शुक्रबार दुई जनाको ज्यान गएको छ । एक जनाको प्रहरीले चलाएको गोली लागेर मृत्यु हो भने एक जनाको आगजनी भएको घरमा निसास्सिएर मृत्यु भएको हो