नारायणहिटी संग्रहालयमा अवलोकनकर्ताको आवरणमा पुगेका खिमबहादुर घलेले आफूलाई राजा बन्ने इच्छाका कारण श्रीपेच लिन खोजेको र आफूलाई कुनै पश्चाताप नभएको बताए ।
राजामहाराजा यो कक्षमा बसेर घण्टौं कितावमा हराउँथे । राजा वीरेन्द्रलाई त अध्ययनमा औधि रुचि थियो । यहाँभित्र देखिने पुस्तकालयको दृश्यले शासकहरूमा बौद्धिक चेतना भरपूर थियो भन्ने प्रष्ट हुन्छ ।
राजपरिवारका सदस्यहरूको भीआईपी उडानमा प्रयोग गरिन्थ्यो । निक्कै नै जीर्ण अवस्थामा रहेको विमानमा सामान्य विमानभन्दा अलग सजावट छ ।
राजतन्त्रको अन्त्यपछि राजामहाराजालाई गाली गर्नुमा आफ्नो भलो देखेका नेताहरूको आँखा यहाँ रहेका बिलासी गाडीमा प¥यो । राजा वीरेन्द्र चढ्ने गरेको लिमोजिन कार राष्ट्रपतिको प्रयोगमा छ ।
गज्जब त के भने राजपरिवारका सदस्य जसले सिनेमा हेरे पनि यहाँ रहेको लगबुकमा नाम लेख्नुपर्ने नियम छ । सिनेमा हल भएको ठाउँ प्यूठान सदन नामले परिचित छ ।
कुनैबेला यिनीहरूले लुगा धोएको हेर्न पर्यटकहरूको घुइँचो लाग्थ्यो । प्रविधिको प्रयोग र यस पेशामा अन्य समुदायका मानिसको प्रवेशसँगै उनीहरू पलायन हुने क्रम बढेको छ ।
सिद्धान्ततः त्यसको पूरा गर्ने दायित्व नेपाली काङ्ग्रेसकै भए पनि उहाँका सार्वकालिक सिद्धान्तहरु नेपालका लागि थिए । नेपालको राजनीतिक स्थिरताका लागि थिए, नेपाली प्रजातन्त्रको दिगो विकासका लागि थिए र एउटा समृद्ध
अध्यक्ष दाहालले आफूले राष्ट्रपति फालेर राजा ल्याउने नभनेको स्पष्ट पार्दै विद्यादेवी भण्डारी राजाभन्दा बढी हुन खोजेको आरोप लगाउनुभयो । उहाँले पत्रकारहरूलाई खराब प्रवृत्तिको विषयमा दृढ भएर काम गर्न पनि आग्रह
उसैपनि अर्धसामन्ती चरित्रबाट गुज्रेको नेपाली समाज क्षणिक राजनीतिक लाभका लागि एकपछि अर्कोे गर्दै अपराधकर्ममा संलग्नहरुलाई पालित पोषित गर्न लाग्दा मुलुकमा दण्डहीनताको राजमार्ग फैलँदो छ । यस्तो समयमा इतिहासको कालो गर्तमा
यस्तै, अध्यक्ष कमल थापाले गणतन्त्र, धर्म निरपेक्षता, संघीयताको बाटो बाट नभइ राप्रपाले अबलम्बन गरेको मार्गचित्रबाट मात्र नेपालले स्वाभिमान कायम राख्दै समृद्धिको यात्रा तय गर्न सकिने तर्क गर्नुभयो ।