२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


वीर अस्पतालका १६ चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं, कात्तिक १९ । वीर अस्पतालको आकस्मिककक्षमा कार्यरत् १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । आवश्यक सेवा–सुविधा र भत्ता कटौती गरेको भन्दै दुई सातादेखि आन्दोलनमा उत्रिएका चिकित्सकहरुले बुधबार राजीनामा

म राजीनामा दिनेवाला छैन : प्रधानमन्त्री ओली

काठमाडौं, कात्तिक १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले कुनैपनि परिस्थितिमा

रुपन्देहीका दुई हजार बढी नेकपा कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा

बुटवल, असोज २० । प्रदेश नम्बर-५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई हजार बढी कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । मंगलबार ३५

‘चाप्लुसी गर्नेलेमात्र मौका पाए’

काठमाडौं, असोज १६ । एक हातले राजीनामा, अर्को हातमा नियुक्ति । एक महिना कार्यकाल हुँदा-हुँदै मुख्यसचिवबाट राजीनामा दिएको क्षणभरमै बेलायतको राजदूत नियुक्त लोकदर्शन रेग्मीका सन्दर्भमा सामाजिक सञ्जालमा प्रयुक्त वाक्य हो,

कृषि सम्बन्धी अध्यादेशको विरोधमा भारतका केन्द्रीय मन्त्री हरसिमरत कौरको राजीनामा, मोदी क्याबिनेटमा झट्का

काठमाडौं । भारतका केन्द्रीय मन्त्री हरसिमरत कौर बादलले राजीनामा दिएकी छिन् । भारत सरकारले बिहीबार कृषि सम्बन्धि अध्यादेश ल्याएपछि केन्द्रीय मन्त्री एवं शिरोमणि अकाली दलकी सांसद बादलले मोदी सरकारको क्याबिनेटबाट

पौडेल समूह अनशनदेखि सामूहिक राजीनामासम्मको तयारीमा, देउवाको ‘अस्त्र’ देउवामाथि नै प्रहार ?

रोमन आचार्य (इमेज) काठमाडौं, भदौ २० । १४औं महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसभित्र संस्थापन र इतर समूहको झगडाले उग्ररुप लिएको छ । महाधिवेशनको सम्मुखमा विभाग गठन, क्रियाशील सदस्यता वितरण र

‘अर्थमन्त्री डा. खतिवडालाई सफल मान्न सकिँदैन, भावी अर्थमन्त्रीसामु ठूलै चुनौती’

नारायणी लामिछाने (इमेज) काठमाडौं, भदौ १९ । अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ । ३० महिने कार्यकाल शनिबारदेखि सकिनुअघि नै अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.

ओलीका अनेक फन्डा !

अक्कल कुँवर (इमेज) काठमाडौं, साउन २९ । आफूमाथि संकट आएपछि प्रधानमन्त्री एंव सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अनेक फन्डा झिक्ने गर्नुभएको छ । आफूले ल्याएका

नेकपा अध्यक्षद्वय ओली–दाहालको छलफल सकारात्मक, सहमति बन्ने दिशामा अघि बढेको दाबी

काठमाडौं, साउन २९ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको वार्ता सकारात्मक बनेको दाबी गरिएको छ । आठ दिनपछि संवादहीनता तोड्दै भेटवार्ता गरेका दुबै

आठ दिनपछि जुटे ओली–दाहाल संवादमा

काठमाडौं, साउन २९ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले आठ दिनपछि आफूहरुबीचको संवादहीनता तोड्नुभएको छ । ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट