काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले सिंगापुर पुगेर इमेल मार्फत राजीनामा दिनुभएकाे छ। उहाँ मंगलबार राति देश छाडेर माल्दिभ्स पुग्नुभएकाे थियाे । बुधबार बिहान माल्दिभ्स पुग्नुभएका राष्ट्रपति राजपाक्षे बिहीबार त्यहाँबाट
सांसद श्रेष्ठले गभर्नर अधिकारीको नाम नेकपा (एमाले)को अर्थ तथा योजना विभागमा परेर विवादित भएकाले उहाँले राजीनामा दिनुपर्ने बताउनुभयो । गर्भनर अधिकारीले पद छोड्नु बेश हुने उहाँको भनाइ छ ।
सर्वदलीय बैठकपछि प्रधानमन्त्री कार्यालयबाट जारी एक वक्तव्यमा विक्रमसिङ्घेले नयाँ सरकार गठनका लागि सबै दलले सहमति जनाउँदा पार्टी नेताहरूलाई राजीनामा दिने बताउनुभएको उल्लेख गरिएको छ ।
आफ्नै सरकारका मन्त्री र विभिन्न मन्त्रालयमा जिम्मेवारी सम्हालेका ५० जनाभन्दा बढीले राजीनामा दिएपछि जोनसनलाई राजीनामा दिन दबाब बढेको थियो ।
काठमाडौं । सरकारका प्रभावशाली केही मन्त्रीसहित झन्डै तीन दर्जन मन्त्री र सल्लाहकारहरूले राजीनामा दिएसँगै बेलायती प्रधानमन्त्री बोरिस जोन्सन ठूलो दबाबमा पर्नुभएको छ । जोन्सनका मन्त्रीमण्डलका शक्तिशालीमध्ये एक अर्थमन्त्री ऋषि सुनाक
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले संसदीय छानविन समितिलाई छानविनमा सहयोगका लागि मार्गप्रशस्त गरेको बताउनुभयो ।
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने बताउनुभएको छ । बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर चलाएको आरोप लागेका अर्थमन्त्री शर्माले
काठमाडौं । बेलायतका अर्थमन्त्री र स्वास्थ्य मन्त्रीले एकसाथ पदबाट राजीनामा दिएका छन् । अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएपछि बेलयती प्रधानमन्त्री बोरिस जोन्सन अप्ठेरोमा पर्नुभएको छ ।
प्रेस विज्ञप्तिमा अर्थमन्त्री शर्माविरुद्ध बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति संलग्न भएको र उनीहरूकै इशारामा करको दायरा हेरफेर गरिएको र सो विषयमा छानविन समिति गठन गर्नुपर्ने संसदीय समितिको निर्देशन सत्तारुढ गठबन्धनका
काठमाडौं । विवादमा तानिएकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिनुभएको छ । राज्यमन्त्री वलीले बुधबार मुख्यमन्त्री कुल प्रसाद के.सी.लाई राजीनामा बुझाउनु भएको हो