एजेन्सी । भारतीय क्रिकेटका कप्तान विराट कोहलीले कप्तानको पदबाट राजीनामा दिएपछि उनका प्रशंसक र भारतीय फिल्म क्षेत्रका कलाकारहरुले विभिन्न प्रतिक्रिया जनाएका छन् । उनले टेस्ट फर्म्याटको कप्तानबाट शनिबार राजीनामा दिएका
एजेन्सी । सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्डोकले राजीनामा दिनुभएको छ । सैनिक विद्रोहबाट अपदस्थ प्रधानमन्त्री शर्तसहित पुनर्बहाली भएको केही साता पछी देशमा चर्केको आन्दोलनका बीच हाम्डोकले राजीनामा दिनु भएको हो ।
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीहरुले बिरोध प्रदर्शन गरेका छन् । आज पनि सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको छ । आज पनि सर्वोच्च अदालत परिसरमा बारले आन्दोलन गरेको हो । अध्यक्ष चण्डेश्वर
काठमाडौं, पुष १ । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएपछि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाउनु भएको हो । उहाँले नैतिकताको
काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिनुभएका रिजालले जारी मतगणामा पछि परेपछि पदबाट राजीनामा दिने घोषणा
स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एन्डर्सन नियुक्त हुनुभएको थियो ।
काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई बर्खास्त गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश सरकारमा सामेल गराउन रायलाई बर्खास्त गरिएको हो
लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निकासका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
संवैधानिक कानुन व्यवयसायी मञ्चले गरेको कार्यक्रममा उनीहरूले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुको विकल्प नभएको बताएका हुन् ।