१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता झाले पदबाट राजीनामा दिए

काठमाडौं । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार राजीनामा बुझाउनुभएको हो । उहाँ २०७४ फागुन ७ गते मधेशप्रदेशको