२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


राजु ढुंगेल नेसनल प्रोफेसनल एचिभ्मेन्ट अवार्डबाट सम्मानित

नेपालका ठूला कर्पोरेट कम्पनीसँग काम गरिसक्नुभएका ढुंगेलले विज्ञापन क्षेत्रको श्रीवृद्धिका लागि जस्तो सुकै चुनौतिसँग लड्न तयार रहोको बताउनुभयो ।