२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


चिसोमा श्वासप्रश्वास सम्बन्धी विरामीको हेरचाह कसरी गर्ने ? (कुराकानी)

देशभर ११ दशमलव ७ प्रतिशत व्यक्तिमा सिओपिडीको समस्या रहेको र सबैभन्दा धेरै हिमाली क्षेत्रका व्यक्ति बढी प्रभावित भएको चिकित्सकहरूले जनाएका छन् ।