१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


अपर अरुण आयोजनामा चलखेलको गन्ध आएको एमाले नेता गौतमकाे दावी

आईतबार संसदमा अपर अरुण जलविद्युत आयोजनाको विषयमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । पछिल्लो समय यो आयोजना ब्यापारि र विदेशीलाई सुम्पने त हैन भन्ने जनतामा ठूलो त्रास फैलिएको पनि बताउनुभयो