१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


सर्लाही-२ मा राजेन्द्र महतो र महिन्द्रराय यादवबीच कसले मार्ला बाजी ?

सर्लाही । मधेश प्रदेशका दुई जना चर्चित नेता राजेन्द्र महतो र महिन्द्रराय यादव फेरी यस पटकको चुनावमा पनि आमनेसामने भएका छन् । एउटै सत्ता गठबन्धनमै भएपनि मित्रवत प्रतिष्पर्धा गर्ने गरी