१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


उपप्रधानमन्त्री भएकै भोलिपल्ट राजेन्द्र महतोकाे पुत्ला दहन

विद्यार्थी संगठनले शनिबार साँझ नयाँबानेश्वरमा मन्त्री महतोको पुत्ला जलाएको हो । महतोले देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै उनीहरूले पुत्ला जलाएका हुन् । पुत्ला दहन गर्ने केही विद्यार्थी नेतालाई प्रहरीले पक्राउ

बहुल राष्ट्रिय राज्य नेपालमा त्यस्तै नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्छ– मन्त्री महताे

बहुलताले भरिएको देशमा एकल जातिय राज्यको प्रभाव परेको भन्दै बहुलतामा लैजानुपर्ने उहाँले उल्लेख गर्नुभयो । बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानको निम्ति आन्दोलन गरिरहने उहाँले बताउनुभयो ।

उपप्रधानमन्त्रीको अभिव्यक्ति देशभक्त नेपालीका लागि स्वीकार्य हुनसक्दैन– बामदेव गौतम

शुक्रबार शपथग्रहण गरेको आधाघण्टा नबित्दै दिइएको अन्तर्वार्तामा उपप्रधानम्न्त्री महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको बताउनुभएको थियो ।

जसपामा एकअर्कामाथि कारबाहीकाे डण्डा, ऐनअनुसार कदम चाल्ने आयोगको भनाइ

एकता भएको एक वर्ष पुगेसँगै जनता समाजवादी पार्टी आधिकारिक रूपले विभाजनतर्फ उन्मुख भएको छ । पार्टीभित्र दुवै समूहले एकअर्कालाई कारबाही गरेसँगै पार्टी विभाजन प्रष्ट भएको हो ।

जसपा अध्यक्ष ठाकुर र महतो बालुवाटारमा, सरकारमा सहभागी हुनेबारे आजै निर्णय गर्ने

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् । जसपाको यो समूहले सरकारमा सहभागी हुनेबारे आजै निर्णय गर्नेछ ।

जसपा किचलो : ठाकुर पक्षका चार नेतालाई फेरि स्पष्टिकरण सोधियो

उपेन्द्र यादव पक्षले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई जेठ ११ गते स्पष्टिकरण माग्दै पत्र पठाएको थियो । चारै नेताले स्पष्टीकरण नबुझाएपछि शनिबार पुन: स्पष्टिकरण

विधानविपरित महतोलाई संसदीय दलको नेता बनाउनेलाई कारबाही गर्ने यादव पक्षको चेतावनी

जसपा भित्र बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबीच तीव्र मतान्तर भएको छ । दुवै पक्षले कार्यकारिणी तथा संसदीय दलको बैठक छुट्टाछुट्टै गर्न थालेका छन् भने पार्टी विभाजनको

जनता समाजवादी पार्टी फूटतर्फः ठाकुर र महतोले राष्ट्रपतिलाई भने नयाँ सरकारको पक्षमा छैनौं

काठमाडौं, वैशाख २९ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आफ्नो पार्टी नयाँ सरकारको पक्षमा नरहेको दावी गर्नुभएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर दुबै

जसपाका दुई नेता ठाकुर र महतो देउवालाई भेट्न पुगे बूढानीलकण्ठ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उहाँकै निवास बूढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भोलि

माग पूरा भए सत्ता सहकार्यको कुरा पनि हुन्छ– राजेन्द्र महतो

ओली नेतृत्वको सरकारमा जाने र नजाने सन्दर्भमा पार्टीमा दुई मत देखिएको सञ्चारकर्मीको प्रश्नमा उहाँले सञ्चारकर्मीले आफ्नो पार्टीमा दुई मत बनाइदिएको आरोप लगाउनुभयो ।