६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदहरूको चुनावलक्षित कार्यक्रम मात्र : सांसद् लिङ्देन

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद लिङदेनले यस्तो बताउनुभएको हो ।

ठूला दलको बाकस खाली गरिदिन राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

शनिबार पोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले देश बनाउनका लागि सबै सुध्रिनुपर्ने भएकाले यसपटक ठूला पार्टीको मतको बाकस खाली गरिदिन आग्रह गर्नुभयो ।

देश बेरोजगार उत्पादन गर्ने कारखाना भयो : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे उहाँले तीन करोड नपुगेको देशका पचासौं लाख युवा विदेश गएको कारण नेताहरूले देशलाई बेरोजगार उत्पादन गराउने कारखाना बनाएको आरोप लगाउनुभएको

अब एक चुनाव हेरौँ भन्ने अवस्था छैन : राजेन्द्र लिङ्देन

‘नेपाली युवाले बिहे गरेको भोलिपल्टै अरेबियनको नोकर बन्न किन बाध्य बनाइयो ?’, उहाँले प्रश्न गरे, ‘कृषिप्रधान देश भन्ने पैसा तिरेर पनि मल बीउ किन्न नपाइने ? चोरीको बाटोबाट ल्याएको मल

स्थानीय निर्वाचनमा राप्रपा एक्लै लड्छ : लिङ्देन

चितवन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न स्थानीय निर्वाचनमा आफ्नो पार्टी एक्लै लड्ने बताउनुभएको छ । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले आसन्न निर्वाचनमा कुनैपनि दलसँग गठबन्धन नगर्ने र

ठूला पार्टीले देशलाई असफल राष्ट्रको बाटोमा धकेले : राजेन्द्र लिङ्देन

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले ठूला पार्टी देशलाई असफल राष्ट्र बनाउने काममा एक अर्काको सहयोगी बनिरहेको आरोप लगाउनुभयो ।

नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आयो : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले वीरगञ्जमा आयोजना गरेको

संघीयता मुलकले धान्नै सकेन : अध्यक्ष लिङ्देन

आम नागरिकले सही नेतृत्व छान्न नसक्दा अधोगतिर्फ धकेलिएको भन्दै उहाँले आगामी निर्वाचनमा सय पटक सोचेर नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।

ठूला राजनीतिक दललाई निर्वाचनमा जिताएर कुनै उपलब्धि हासिल हुँदैन् : लिङ्देन

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई निर्वाचनमा जिताएर कुनै उपलब्धि हासिल नहुने दाबी गर्नुभएको छ । कपिलवस्तुको बाणगंगास्थित बुद्धरंगशालामा

निर्वाचनलाई ठूला दलको सिण्डिकेटविरुद्ध प्रयोग गरौं : लिङ्देन

अधिकांश समय नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको आलोचना गर्न खर्चनुभएका लिङ्देनले २०४६ सालदेखि सीमित राजनीतिक दलको सिण्डिकेटमा देश फसेकोले त्यसबाट मुक्त हुन अहिलेको निर्वाचनलाई प्रयोग गर्नुपर्ने बताउनुभयो ।