राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएर चुनावमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानविन गर्न आग्रह गर्नुभएको छ ।
‘गाउँमा कुनै कार्यक्रममा राजनीतिक दलका नेता जाँदै छन् भने कुन नेता आएछ होइन कुन चाहिँ चोर आएछ भन्छन्,’ उहाँले भन्नुभयो, ‘राजनीतिक नेतृत्वमा व्यापक खराबी छ, सुध्रनुको विकल्प छैन ।’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको हित लागि नयाँ शिराबाट पार्टीलाई अघि बढाउने बताउनु भएको छ । जित हासिल गरेलगत्तै ईमेज च्यानलसंग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी हुनु भएको छ । राप्रपा महाधिवेशनका क्रममा हिजो भएको मतदानको आज बिहाज सकिएको मत गणना अनुसार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता लिइरहनुभएको छ । २३ सय मतगणना सकिंदा ११ सय २१ मतसहित लिङ्देनले अग्रता
सामाजिक सञ्जालमा उहााले लेख्नुभयो, ‘कुन कू–तत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गर्या देखेँ, यो सरासर झुट कुरा हो ।’
लिङ्देनले पार्टीको मुख्य एजेण्डा रहेको हिन्दु राष्ट्र र राजसंस्थालाई पुनःस्थापना गराएरै छाड्ने दाबी गर्नुभयो । सके निर्वाचनबाट र नसके आन्दोलनबाट पार्टीको एजेण्डालाई स्थापित गर्ने आफ्नो धेय रहेको बताउनुभयो ।
राप्रपाको यो महाधिवेशनलाई एकता महाधिवेशन भनिएको छ । २०७६ फागुनमा थापा नेतृत्वको राप्रपा र राणा तथा लोहनी नेतृत्वको राप्रपा(संयुक्त) बीच पार्टी एकीकरण भएको थियो ।
काठमाडौं, मंसिर १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको भावी अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने बताउनु भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको सुरु हुन लागेको केन्द्रीय एकता महाधिवेशनमा अध्यक्ष पदका लागि धमाधम उम्मेदवारी घोषणा हुँदैछ । राप्रपाका वर्तमान अध्यक्ष कमल थापा पुनः अध्यक्षमा उठ्दैछन् भने उनलाई झापाका