८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


इलामकाे राणाकालीन दरबारमा ऐतिहासिक संग्रहालय

प्रकाश नेपाल इलाम । इलाममा रहेको एकसय वर्षभन्दा पुरानो राणाकालीन दरबारमा अरनिको संग्रहालय बन्ने भएको छ । इलाम नगरपालिकाले ऐतिहासिकता झल्काउँदै पर्यटकीय आकर्षण गर्नेे उद्देश्यले राणकालीन दरवारलाई अरनिको संग्रहालय बनाउने

इलामको सय वर्ष पुरानो राणाकालीन दरबारलाई अरनिको संग्रहालय बनाइँदै

प्रकाश नेपालइलाम । जिल्लाको एकसय वर्षभन्दा पुरानो राणकालीन दरबारलाई अरनिको संग्रहालय बनाइने भएको छ । सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेसँगै पर्यटक आकर्षित गर्ने उद्देश्यले संग्रहालय बनाउन लागिएको हो । दरबारमा