१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आज प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज प्रजातन्त्र दिवस स्वदेश तथा विदेशस्थित विभिन्न नियोगहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मानमा विभिन्न कार्यक्रम गरी