विभागले पछिल्लो सयम अनलाइनमार्फत समय तोकेर वा अप्वाइन्टमेन्ट लिएर मात्र सेवाग्राही बोलाउने गरेको छ । तर, सेवाग्राही तोकिएको समय अगावै विभागमा आउँदा भीड हुने गरेको विभाग प्रशासन बताउँछ ।
पहिरोमा बेपत्ता भएका फालेलुङ गाउँपालिका–७ का ३८ वर्षीया गोमा मगर र १९ वर्षीया एलिसा मगरको शव आइतबार भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।
नासाका अनुसार यो ग्रहण चिली, अर्जेन्टिना, उरुग्वे, पश्चिमी पराग्वे, दक्षिण–पश्चिम बोलिविया, दक्षिण–पूर्वी पेरु र दक्षिण–पश्चिम ब्राजिलमा देखिनेछ ।