१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रातो मच्छिन्द्रनाथको रथ जेठ ८ गते जावलाखेल तानिने

काठमाडाैं । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ आगामी जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ । बिहीबार ज्योतिषीहरुले हेरेको शुभ साइत अनुसार जेठ गते लगनखेलबाट पश्चिमतर्फ तानिने भएको हो

रातो मच्छिन्द्रनाथको रथ ताने महिलाहरूले

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्रा साेमबार महिलाहरुले मात्र तानेका छन् । वर्षा र सहकालका देवता भनेर पुजिने याे रथयात्रालाई साेमबार बिहान लितपुरको लगनखेलबाट महिलाहरुले मात्र तानेका हुन् । साेमबार बिहान

रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु (तस्बिरहरु)

काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्येन्द्रनाथ (रातो मच्छिन्द्रनाथ)को रथ तानिएको छ । गुरु ज्युको पल्टनले विगुल बजाएर हर्षबढाई गरी रथ तान्न सुरु गरिएको हो । सोमबार ललितपुरको

रातो मच्छिन्द्रनाथको रथयात्रा तानियो, भक्तजनको भीड

काठमाडौं । बुधबारबाट रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । रथारोहण गरेको ४ दिनपछि रथ तान्न सुरु गरिएको हो । ललितपुरको पुल्चोकबाट रथारोहण गरी मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल,

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको आज विचारी पूजा गरिने

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको आज विचारी पूजा गरिने भएको छ । हरेक वर्ष मच्छिन्द्रनाथलाई बुङ्मती लगिएको चार दिनमा सो पूजा गर्ने चलनअनुसार आज बिचारी पुजा गरिने

रातो मच्छिन्द्रनाथको काठ महँगोमा किन्न बाध्य

ललितपुर, पुस १६ । बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणमा जुटेको उपभोक्ता समितिले महँगो मूल्यमा काठ खरिद गरी काम गर्न बाध्य भइरहेका छन् । बजारमा काठ अभाव भएपछि समितिले महँगो मूल्यमा

आफूलाई धम्की दिने युवकलाई निसर्त अबिलम्ब रिहा गर्न चिरीबाबुको आग्रह

ललितपुर, भदौ २४ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भदौ १८ रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेकालाई निसर्त अबिलम्ब रिहा गर्नुपर्ने बताउनु भएको छ । महानगरका प्रमुख महर्जनद्धारा हस्ताक्षरित

सामाजिक दूरी कायम गरी तानियो रातो मच्छिन्द्रनाथको रथ

ललितपुर, भदौ २१ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ । दिउँसो ४ः५१ बजे तान्न शुरु गरिएको मच्छिन्द्रनाथको रथलाई सुस्तरीसुस्तरी तानेर आइतबार ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे

यस वर्ष भोटो जात्रा नहुने, असम्बन्धित समूहबाट रथ तान्ने प्रयासको जात्रा व्यवस्थापन कार्यदलद्वारा भत्सर्ना

काठमाडौं । यस वर्ष रातो मच्छिन्द्रनाथको भोटो जात्रा नहुने भएको छ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको यस वर्ष भोटो जात्रा नहुने भएको हो । बुगद्यः जात्रा व्यवस्थापन कार्यदल

रातो मच्छिन्द्रनाथसँग क्षमा माग्दै यसरी गरियो पूजा

ललितपुर, भदौं १९ । रातो मच्छिन्द्रनाथसँग रथयात्रा गर्न नसकिएकामा क्षमा माग्दै शुक्रबार ललितपुरमा क्षमापूजा गरिएको छ । शुक्रबार बिहान ८ जना पुजारीले ललितपुर महानगर क्षेत्रमा लगाइएको कर्फ्यूका बीच नै विशेष