काठमाडौं । गुण्डागर्दीमा संलग्न भएको आरोप लाग्दै आएका राधे भण्डारी धादिङमा पक्राउ परेका छन् । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–धम्की दिएको अभियोगमा उनलाई पक्राउ गरिएको धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी