२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


‘बी’ डिभिजन लिगः अन्तिम खेलमा सातदोबाटोको जित

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सातदोबाटोलाई जित दिलाउन माल्डिना आङथुपुले निर्णायक गोल गरे । आङथुपुले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै सातदोबाटोले लिगको सुखद अन्त्य गरेको छ ।

‘बी’ डिभिजन लिगः पुल्चोक र मध्यपुर विजयी

सातदोबाटो दुई खेल अगाबै ‘ए’ डिभिजनमा बढुवा समेत भइसकेको छ । मध्यपुरले १० खेलमा १३ अंक जोडेको छ । मध्यपुर लिगको छैटौं स्थानमा छ ।