१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर रु. १०० रुपैयाँ अंकित दरका २३ लाख ६६