२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


सभ्य बन्यो राप्रपाको खबरदारी सभा

काठमाडौं । हिन्दू अधिराज्य पुनस्थापना, संघीयता खारेजी, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री लगायतका मागहरु राखी आन्दोलन गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनआन्दोलन दिवसको अवसरमा आज राजधानीमा खबरदारी सभा आयोजना गरेको छ ।

गणतन्त्रवादीहरुले पेल्न खोजे चुनावी प्रक्रिया छोडेर विद्रोह गर्ने राप्रपा उपाध्यक्ष तामाङको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष बुद्धिमान तामाङले गणतन्त्रवादीहरुले आफ्नो पार्टीलाई पेल्न खोजे विद्रोह गर्ने चेतावनी दिनुभएको छ । मंगलबार बल्खुमा आयोजित आम सभामा बोल्दै उपाध्यक्ष तामाङले यसैगरी पेल्न

राप्रपाको सभा बल्खुमा (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्पा)को सभा बल्खुमा भइरहेको छ । सभाका केही तस्बिरहरु

पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दै राप्रपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । सोमबार चैत्र १५ गतेको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिना शर्त रिहा गर्न माग गर्दै

राजसंस्थाको पक्षमा राप्रपाको मोटरसाइकल र्‍याली

काठमाडौं । काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्थाको पक्षमा मोटरसाइकल र्‍यालीको आयोजना गर्‍यो । राप्रपाले बुधबार आयोजना गरेको मोटरसाइकल र्‍यालीमा राप्रपाका नेताहरुमा मात्रै नभई राजावादी दलका नेता कार्यकर्तादेखि विभिन्न उमेर

राप्रपाको चियापानमा ओली, देउवा, नेपाल लगायतका नेताहरु सहभागी

काठमाडौं । पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवस काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्तीको अवसरमा काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चियापान

राप्रपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौं : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार समक्ष पेश गरेको ४० बुँदे मागपत्रको सम्बोधन नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार सम्पन्न भएको राप्रपाको

सहकारीको रकम अपचलनविरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सहकारीको रकम अपचलनविरुद्ध विरोध प्रदर्शन गरेको छ । मंगलबार काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित सहकारीको रकम अपचलनविरुद्ध विरोध जनाएको हो । संवैधानिक हिन्दु राज्यको स्थापना, संघीयता

राप्रपाको शक्ति प्रदर्शनले निम्त्यायो झडप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार गरेको राजधानी केन्द्रीत शक्ति प्रदर्शन पनि झडपमा परिणत भयो । शान्तिपूर्ण प्रदर्शन निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा झडपको अवस्था आएको हो । निषेधित