२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कमल थापाले पार्टी परित्याग गरेपछि राप्रपा थप बलियो भयो : राजेन्द्र लिङ्देन

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी परित्याग गरेर राप्रपालाई थप बलियो बनाउन मद्दत गरेको बताउनुभएको छ । पार्टीले आज सुर्खेतमा आयोजना गरेको आमसभालाई सम्बोन्धन गर्न