६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


महामन्त्रीमा रेखा थापा पराजित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महिलातर्फको महामन्त्री पदमा नायिका रेखा थापा पराजित हुनु भएको छ । उहाँलाई कुन्तीकुमारी शाहीले ३ सय ६८ मतान्तरले पराजित गर्नु भएको हो ।

पराजयपछि कमल थापाले भन्नुभयो, ‘राजतन्त्र बोकेको पुरस्कार आज पाइयो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षका प्रत्यासी कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाउनु भएको छ । अध्यक्षमा पराजित भएपछि फेसबुकमा एक पोस्ट

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, औपचारिक घोषणा हुन भने बाँकी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी हुनु भएको छ । राप्रपा महाधिवेशनका क्रममा हिजो भएको मतदानको आज बिहाज सकिएको मत गणना अनुसार

राप्रपामा मतगणना जारी, लिङ्देनको अग्रता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता लिइरहनुभएको छ । २३ सय मतगणना सकिंदा ११ सय २१ मतसहित लिङ्देनले अग्रता

नेतृत्व चयनका लागि राप्रपामा मतदान जारी, राति १२ बजे परिणाम आउने

विहान ८ बजेदेदि सुरु हुने भनिएको मतदान मध्यान्ह १२ बजेपछिमात्र सुरु भएको थियो । मतदाताको संख्या धेरै भएको र त्यसलाई चुस्त ढंगले मतदान गराउने व्यवस्था गर्न मतदान कार्य केही ढिला

कमल थापालाई पशुपति शम्शेरको साथ, भने–‘म काँचो नेतृत्वको पक्षमा छैन’

सामाजिक सञ्जालमा उहााले लेख्नुभयो, ‘कुन कू–तत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गर्‍या देखेँ, यो सरासर झुट कुरा हो ।’

नयाँ पुस्तालाई काम गर्ने मौका त दिऊँ : डा. लोहनी

एकता महाधिवेशनमा मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नयाँ पुस्तालाई गर्न दिएपछि उनीहरुले काम गरेर देखाउने विश्वास व्यक्त गर्नुभयो ।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान

राप्रपाको जारी महाविधेवशमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौं । राप्रपामा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि आज निर्वाचन हुँदै छ । अध्यक्षका लागि नेताद्वय कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । उपाध्यक्षमा नौजना,

राप्रपामा थापा र लिङ्देन दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

काठमाडौं, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराउनुभएको छ । शुक्रबार उहाँहरुले भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराउनुभएको हो ।