काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनका क्रममा आजदेखि चुनावी प्रक्रिया शुरु हुदैछ । नयाँ नेतृत्व चयनका लागि भोलि हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता, दाबी विरोध र उम्मेदवारको
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनका क्रममा हिजो साँझदेखि नै बन्दसत्र शुरु भएको छ । बन्दसत्र आज पनि जारी रहने छ भने भोलि नयाँ नेतृत्वका लागि निर्वाचन हुने
आफूहरूले राजादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्र स्थापना गर्न खोजेको भन्दै सदन र सडकको बलमा नागार्जुनका राजालाई नारायणहिटीमा ल्याइछाड्ने जिकिर गर्नुभयो ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राप्रपालाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न सुझाव दिनुभयो ।
महाधिवेशनमा पार्टीले देशका विभिन्न पार्टीका नेताहरुलाई पनि निमन्त्रणा दिएको थियो । पार्टीमा सबै दलका नेताहरु सभागी भए पनि एकैपटक भने दलका नेताहरु सहभागी भएनन् ।
राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुराले आफूहरुलाई एक ठाउँमा बाड्ने भन्दै पोरखेलले जनताको जीवनको परिवर्तन ल्याउनु आजको आवश्यकता रहेको बताउनुभयो ।
अध्यक्ष लोहनीले नेपालमा हिन्दु र बौद्ध धर्मको धरोहर भएकाले यसलाई धार्मिक पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष थापाले देश अभिभावकविहीन भएको बताउँदै अभिभावकको रुपमा राजासंस्थाको आवश्यता रहेको औंल्याउनुभयो ।
राप्रपाले २०६३ अघिको अवस्थामा देशलाई फर्काउन नचाहेको बताउँदै अध्यक्ष थापले आफूहरु मध्यधारमा रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले राष्ट्रवादको ब्राण्ड, प्रजातन्त्रको ब्राण्ड तथा समाजवाद र समानताको ब्राण्ड गरी देशका राजनीतिक पार्टीमा तीनवटा ब्राण्ड रहेको बताउनुभयो ।