एजेन्सी । विश्व नम्बर एक टेनिस खेलाडी अस्लेइग बार्टी अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । मेलबर्नमा सोमबार भएको खेलमा अमेरिकी खेलाडी सेल्बी रोजर्सलाई हराउँदै बार्टीले क्वाटरफाइनलमा स्थान पक्का