२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


एकाबिहानै धोबिखोला करिडोरको अनुगमनमा मन्त्री झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज बिहीबार बिहानै धोबिखोला करिडोरको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका

पहुँचवाला व्यक्तिले बजेट किताबमा शब्द हालेर छान्छन् : रामकुमारी झाँक्री

काठमाडौं, पुष १ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट किताबमा शब्द हालेर छानिरहेको बताउनु भएको छ । बिहीबार विकास तथा प्रविधि समितिमा बोल्दै

ओली लोकतान्त्रिक व्यवस्थानै विघटन गर्न उद्यत : रामकुमारी झाँक्री

काठमाडौं, मंसिर २९ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत रहेको बताउनुभएको छ । बुधबार जनकपुर पुग्नुभएकी मन्त्री झाक्रीले पत्रकार सम्मेलनमा बोल्दै

पारिवारिक कम्पनीले सार्वजनिक खर्च गर्न सक्दैन : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पारिवारिक खालका साना निर्माण कम्पनीले सरकारको सार्वजनिक खर्च गर्न नसक्ने बताउनुभएको छ ।

सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने बेला आयो : मन्त्री झाँक्री

काठमाडौं, मंसिर १४ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषण व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बेला आएको बताउनु भएको छ । जलवायु परिवर्तनसँग सुहाउँदो शहरी विकास

घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्छ : मन्त्रीझाँक्री

काठमाडौं, मंसिर १३ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्ने बताउनु भएको छ । सोमबार पुल्चोक इन्जिनियरिङ क्याम्पसले आयोजना गरेको रेट्रोफिटिङ परीक्षण कार्यक्रममा मन्त्री झाँक्रीले

मन्त्री झाँक्री अस्पताल भर्ना

काठमाडौं, कात्तिक ११ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ हुनुभएको छ । निमोनिया र ज्वरो आएपछि मन्त्री झाँक्रीलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उहाँका सहयोगी फुर्वा तामाङले जानकारी दिनुभयो

प्रधानमन्त्रीलाई विश्वासको मतका पक्षमा मत हाल्छौं–रामकुमारी झाँक्री

काठमाडौं, साउन ३ । नेकपा एमालेकी नेतृ एवं प्रतिनधि सभाकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने प्रष्ट गर्नुभएको छ । प्रतिनिधि सभालाई पूरा कार्यकाल सञ्चालन गर्नका लागि

झाँक्रीलाई स्पस्टीकरण सोध्ने निर्णय ओलीद्वारा फिर्ता, यस्तो छ कारण

स्पष्टिकरण सोधिने नेताहरूको सूचीमा उहाँको नाम भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पछि रोकेको एक नेताले जानकारी दिनुभयो ।

सत्ता उन्मादले मात्तिएका ओलीले देशमा आगो लगाए– अध्यक्ष नेपाल

संखुवासभा । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता उन्मादले मात्तिएको आरोप लगाउनुभएको छ । संखुवासभामा शनिबार भएको विरोधसभामा बोल्दै अध्यक्ष नेपालले ओलीमा सत्ता उन्माद हाबी