५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


कांग्रेसले भन्यो, ‘झाँक्रीलाई रिहा गर’

काठमाडौं । नेपाली कांग्रेसले नेकपा (दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीलाई अबिलम्व रिहा गर्न माग गरेको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक

बाबुरामको प्रश्न– यो सरकारको काल आएकै हो ?

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा नेतृ रामकुमारी झाँक्रीको विरोधमा टिप्पणी गर्नुभएको छ । बिहीबार ट्वीटमार्फत पूर्वप्रधानमन्त्री डा. भट्टराईले सरकारको काल आएकै

झाँक्री पक्राउको विरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीको पक्राउ विरुद्ध सर्वोच्च अदालतम बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । बिहीबार अपराध महाशाखाको टोलीले राज्यविरुद्धको कसुरमा नेतृ झाँक्रीलाई पक्राउ गरेको

प्रधानमन्त्री ओलीको ठाडो आदेशमा रामकुमारी झाक्री पक्राउ–दाहाल

काठमाडौं, माघ २९ । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित आदिवासी जनजाति मगर संघ

झाँक्री पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन हुँदै

काठमाडौं । नेकपा(दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीलाई पक्राउको विरोध गर्दै दाहाल–नेपाल समूहले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछ । विरोध प्रदर्शनका लागि नेकपाको दाहाल–नेपाल समूहका कार्यकर्ता एवं विद्यार्थीहरू अहिले माइतीघर मण्डलामा

हिंसा र बलात्कार नदेख्ने सरकार बोलेकै भरमा बन्दुक तेर्साउँछ– प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारले बोलेकै भरमा बन्दुक तेर्साएको टिप्पणी गर्नुभएको छ । नेकपा(दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि ट्वीट गर्दै उहाँले हिंसा र बलात्कार नदेख्ने

झाँक्रीलाई रिहा गर्न कमल थापाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षमध्येका एक कमल थापाले नेकपा(दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका छन् । बिहीबार दिउँसो ट्वीट गर्दै उहाँले अभिव्यक्ति स्वतन्त्रतालाई कुष्ठित

दाहाल–नेपाल समूहद्वारा भाँक्री रिहाइको माग, आलोचनालाई राज्यविरुद्धको कसूर देख्नु दृष्टिभ्रम भएको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(दाहाल–नेपाल)ले नेतृ रामकुमारी झाँक्री पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा

झाँक्रीलाई विना शर्त रिहा गर्न कांग्रेस वरिष्ठ नेता पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी(दाहाल–नेपाल पक्ष)की नेतृ रामकुमारी झाँक्री विना शर्त रिहा गर्न माग गर्नुभएको छ । झाँक्री पक्राउ परेपछि ट्वीट गर्दै वरिष्ठ नेता

विद्या भण्डारी राष्ट्रपति हुन अयोग्य पात्र– विष्णु रिजाल

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाकी केन्द्रीय सदस्य विष्णु रिजालले विद्यादेवी भण्डारी राष्ट्रपति बन्न अनुपयुक्त र अयोग्य पात्र भएको टिप्पणी गर्नुभएको छ । बिहीबार आफ्नो समूहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरूद्धको कसूर