२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?– गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले प्रश्न गर्नेहरूलाई झ्यालखानामा राखेर तर्साउन खोजेको भन्दै आपत्ति जनाउनुभएको छ । बिहीबार दाहाल–नेपाल समूहकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरूद्धको कसूर आरोपमा महानगरीय

रामकुमार झाँक्रीले गिरफ्तारी दिइन्

काठमाडौं । दाहाल–नेपाल समूहकी नेकपा नेतृ रामकुमारी झाँक्रीले गिरफ्तारी दिनुभएको छ। राष्ट्रपतिविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा राज्यविरुद्धको कसुर गरेको भन्दै झाँक्रीलाई उहाँकै निवास शंखमुलबाट प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तारी

रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाइयो, निवासबाहिर समर्थकको नाराबाजी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक भाषा प्रयोग गरेको भन्दै प्रहरीले नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई छलफलका लागि बोलाएको छ । महानगरीय अपराध महाशाखाकाअनुसार राष्ट्रपति जस्तो सम्मानित संस्थाविरुद्ध अनर्गल

मुखको कालो टेप खोल्दै झाँक्रीले भनिन्, ‘निरङ्कुसताको साक्षी बस्नेविरुद्ध बोल्न पाइन्छ’

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आफूविरुद्ध महिला अस्मिताको कुरा उठाउँदै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने महिला संघले भागरथी भट्टको न्यायका लागि ज्ञापन पत्र बुझाए की बुझाएनन् भन्दै

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न ओली पक्षीय महिला संघको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेकपा दाहाल—नेपाल पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग

राष्ट्रपति र प्रधानमन्त्रीको वास्तविकता जिम्मेवारीका साथ भनेको हुँः रामकुमारी झाँक्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले दुनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्धको बारे बोल्न सही समयको पर्खाइमा रहेको बताउनु भएको छ । आज ट्विटरमा लेख्दै झाँक्रीले

‘उहाँको सिन्दूरपोते रातो सारी, हाम्रो बाबा, बाल्यकाल फिर्ता ल्याइदिनुस्’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषा किरण भण्डारीले नेकपाको दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । सोमबार बिहान फेसकुबमार्फत उहाँले नेतृ झाँक्रीलाई प्रश्‍न गर्नुभएको हो

ओलीले हावादारी गफ गरेको तर काम गर्न नसकेको सत्य हो: रामकुमारी झाँक्री

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको प्रति पुन विरोध जनाउनुभएको छ । उहाँले संसद विघटन गर्ने असंबैधानिक ओली कदमको जति

ओली–विद्याको कदमले संविधानको चिरहरण गर्‍यो : नेतृ झाँक्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीले ओली र विद्याको प्रतिगामी कदमले संविधानको चिरहरण गरेकाे बताउनुभएको छ । बुधबार सामाजिक सञ्जालमा पोस्ट

वाणिज्य बैंकलाई सेयर ‘ब्रोकर लाइसेन्स’: झाँक्रीको उपसमितिले सिन्को भाँचेन !

नारायणी लामिछाने (इमेज) काठमाडौं, असार १६ । वाणिज्य बैंकहरुलाई सेयर खरिद–बिक्रीका लागि ‘ब्रोकर लाइसेन्स’ दिने नेपाल राष्ट्र बैंकको नीति प्रतिनिधिसभाको अर्थ समितिको अलमलका कारण एक वर्षदेखि अलपत्र परेको छ ।