२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


बलिउड निर्देशक रामगोपाल वर्मा विरुद्ध ठगी मुद्दा

एजेन्सी । भारतीय फिल्म निर्देशक तथा निर्माता रामगोपाल वर्मा विरुद्ध ठगी मुद्दा दर्ता भएको छ । फिल्म निर्माणको नाममा पैसा लिएर फिर्ता नगरेपछि उनी विरुद्ध मुद्दा दर्ता भएको हो ।भारतीय