१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


नवनिर्वाचित राष्ट्रपति पौडेलबाट पशुपतिनाथमा पूजा

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पशुपतिनाथ मन्दिरमा पूजा गर्नु भएको छ । शुक्रबार बिहान पशुपतिनाथ पुगेर उहाँले दर्शन तथा पूजा गर्नुभएको हो । नव–निर्वाचित राष्ट्रपति पौडेल पूजाका लागि

नवनिर्वाचित राष्ट्रपतिलाई सभामुखले दिए बधाई

काठमाडौं । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिनुभएको छ । शुक्रबार बिहान सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई पौडेलकै निवासमा पुगेर बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ । बिहीबार बसेको रास्वपाको संसदीय दलको बैठकले सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार रहनुभएको पौडेललाई मत दिने

राष्ट्रपतिकाे भूमिका कस्ताे हुनुपर्छ भन्ने कुरामा सचेत छुः रामचन्द्र पौडेल

काठमाडाैं । नेपाली कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति बनेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको बताउनुभएको छ । बिहीबार राष्ट्रपति निर्वाचनका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै

राष्ट्रपति निर्वाचन : पौडेलले खसाले पहिलो मत

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ । संघीय संसद भवन बानेश्वर पुगेर राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मतदान गर्नुभएको छ । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ

तेस्रो राष्ट्रपतिको चौथो कार्यकालका लागि पूर्वसभामुखद्वय नेम्वाङ र पौडेल आमनेसामने

काठमाडौं । गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पदमा बिहीबार मतदान हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको

श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउँछ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताउनुभएको छ । आइतबार नेपाल ट्रेड युनियन कांग्रेसको ७७ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित

भोट माग्दै राष्ट्रपतिका उम्मेदवार पौडेल रास्वपा कार्यालयमा

काठमाडाैं । नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनबाट राष्ट्रपति पदको साझा उम्मेदवार बन्नुभएका पूर्वसभामुख रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेर भोट माग्नुभएको छ । राष्ट्रपतिका उम्मेदवार पौडेलसँगै

राष्ट्रपतिमा रामचन्द्र पौडेल उपयुक्त पात्र : उपाध्यक्ष महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले शान्ति प्रक्रियाको अधुरा काम पूरा गर्न र गणतन्त्र रक्षाका लागि राष्ट्रपतिमा रामचन्द्र पौडेल उपयुक्त पात्र भएको दाबी गर्नुभएको छ । विराटनगरमा शुक्रबार

ममाथि सबैले भरोसा राखेका छन् : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति उम्मेदवारको रुपमा आफूमाथि सबैले भरोसा राखेको बतानुभएको छ । बिहीबार आठ दलको तर्फबाट राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरी