७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


गठबन्धन समन्वय समितिले सरकारलाई हस्तक्षेप गर्दैन : रामचन्द्र पौडेल

काठमाडौं, कात्तिक २३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समन्वय समितिले सरकारलाई हस्तक्षेप नगर्ने बताउनुभएको छ । पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक समेत रहेका नेता पौडेलले सरकार, जनता

प्रधानन्यायाधीशले छिटो पदबाट राजीनामा दिए सम्मानजनक बर्हिगमन हुन्छ : रामचन्द्र पौडेल

काठमाडौं, कात्तिक १६ । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दवाव दिनु भएको छ । कांग्रेस वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश

राज्यका सबै अंगहरूमाथि प्रश्नचिन्ह उठ्यो– वरिष्ठ नेता पौडेल

राजनीतिक पार्टीहरू जनताको भरोसाको केन्द्र भएपनि पार्टीहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन नसकेको नेता पौडेलले बताउनुभयो ।

पार्टीमा पुस्तान्तरणभन्दा रुपान्तरण आवश्यक छ: कांग्रेस नेता पौडेल

भागबण्डामा पार्टी सभापति बनाउने कुरा हुन नसक्ने र यसको निर्णय कार्यकर्ताले गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘पार्टी सभापति टीका लगाएर दिने कुरा होइन । मधेशी नै बने फरक पर्दैन । तर

न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने : रामचन्द्र पौडेल

काठमाडौं, कात्तिक ९ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताउनुभएको छ । मंगलबार सिंहदरवारमा भएको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा वरिष्ठ

नेतृत्वको आचरण र प्रवृृत्तिबारे खुलेर समीक्षा गर्नु पर्ने बेला आयो : पौडेल

बर्दिया, कात्तिक ७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वको आचरण र प्रवृत्तिको खुलेर समीक्षा गर्नुपर्ने बेला आएको बताउनु भएको छ । आइतबार बर्दियाको बाढीग्रस्त क्षेत्र राजापुरको अनुगमनमा आउनु

‘अर्ली इलेक्सन’ असम्भव, संसदले ५ वर्षे कार्यकाल पूरा गर्छ– वरिष्ठ नेता पौडेल

सुदूरपश्चिममा बाढी र पहिरोका कारण भएको धनजनको क्षति बुझ्न र पीडितलाई साथ दिन आफू सुदूरपश्चिम आएको नेता पौडेलले बताउनुभयो ।

देउवाको गढमा पौडेल पक्षको जीत, उत्साहित पौडेलले भने–सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ

काठमाडौं । नेपाली काँग्रेस बाजुरामा रामसिंह रावल जिल्ला सभापतिमा निर्वाचित भएसँगैं वरिष्ठ नेता रामचन्द्र पौडेल उत्साहित देखिनुभएको छ । ट्विटरमा लेख्दै पौडेलले परिवर्तन सम्भव छ, सुदुरपश्चिममा पनि परिवर्तन सम्भव छ

देउवा र पौडेलले नेतृत्व हस्तान्तरण गर्नुको विकल्प छैन : कांग्रेस नेता सिंह

काठमाडौं, असोज १३ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र कार्यकर्ताको भावना बुझेर सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व हस्तान्तरण गरेर अघि बढनुको विकल्प नरहेको बताउनु

नेताको व्यवहारले छोटो सयममै संविधानप्रति नागरिकमा वितृष्णा बढ्यो : पौडेल

स्याङजा, असोज ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुको व्यवहारले छोटो सयममै संविधानप्रति नागरिक तहमा वितृष्णा बढेको बताउनुभएको छ । सत्तामा पुग्न जस्तोसुकै जालझेल गर्न तयार हुने नेताले