Logo २६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025


राष्ट्रपति पौडेल अजरबैजान जाने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आगामी आइतबार अजरबैजान जाने हुनुभएको छ । राष्ट्रपति पौडेल अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)

राष्ट्रपति पौडेलले बहिनीहरु शारदा र चन्दाको हालबाट टीका लगाउनुभयो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाउनुभएको छ । राष्ट्रपति पौडेलले बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा

राष्ट्रपतिको अजरबैजान भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजानको बाकु भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो

राष्ट्रपतिले दिउँसो साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको छ । आज विजया दशमीका दिन राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ । शनिबार दिउँसो

राष्ट्रपतिद्वारा शक्तिपीठको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गर्नुभएको छ । शुक्रबार राष्ट्रपति पौडेलले काठमाडौंको नक्शाल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र

राष्ट्रपति पौडेलद्वारा ९ कन्याको सामुहिक पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा ९ जना कन्याको विधिपूर्वक पूजा गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा कन्याहरूको पूजा गर्नुभएको हो ।

अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताउनुभएको छ । बिहीबार शितल निवासमा आयोजित संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निराश बन्ने

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवलोकन गर्नुभएको छ । मंगलबार दिउँसो राष्ट्रपति पौडेलले इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गर्नुभएको हो । राष्ट्रपति पौडेलको साथमा

राष्ट्रपतिबाट देउडा सांस्कृतिक उत्सवको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देउडा सांस्कृतिक उत्सव-२०८१ को शुभारम्भ गर्नुभएको छ । शनिबार काठमाडौंमा राष्ट्रपति पौडेलले देउडा सांस्कृतिक उत्सव-२०८१ (दोस्रो संस्करण) उद्घाटन गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले

राष्ट्रपति पौडेल समक्ष भाषा आयोगको आठौं प्रतिवेदन पेस

काठमाडौं । भाषा आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । बुधबार राष्ट्रपति भवन शितल निवासमा पुगेर आयोगले प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाइसकेपछि न्युज