७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


स्वास्थ्य अवस्था सामान्य बनेपछि राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । मुटुमा समस्या भएपछि मंगलबार शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना हुनु भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । राष्ट्रपति पौडललाई बुधबार बिहान ८ बजे डिस्चार्ज

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गर्नुभएको छ । राष्ट्रपति पौडेलले संघीय संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक

राष्ट्रपति पौडेलले संसदका दुवै सदनको बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले शुक्रबार अपरान्ह

राष्ट्रपति पौडेलले उपचार खर्च आफैं ब्यहोर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैं ब्यहोर्ने घोषणा गर्नुभएको छ । सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गर्नुभएको

राष्ट्रपतिलाई गगन थापाको आग्रह – उपचार खर्च आफ्नै खल्तीबाट व्यर्होछु भन्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैंले व्यहोर्नुपर्ने बताउनुभएको छ । सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको

राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

काठमाडौं । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आइतबार स्वदेश फर्किँदै हुनुहुन्छ । नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आइतबार राति साढे ८ बजे

राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । भारत नयाँ दिल्लीस्थित नेपाली दूतावासले राष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकलाई उदृत गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ । राष्ट्रपति

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले बिहीबार सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ

दिल्लीस्थित एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ । उहाँलाई बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि नयाँदिल्ली लगियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । बुधबार बिहान सवा दश बजे श्री एयरको एयर एम्बुलेन्स मार्फत् पौडेललाई दिल्ली लगिएको हो । दिल्लीस्थित अल