एजेन्सी । दक्षिण भारतीय अभिनेता रामचरणले नयाँ फिल्मको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा यसबारे पोस्ट गर्दै उनले अब बन्न लागेको फिल्म ‘आरसी १५’ भारतव्यापी हुने समेत उल्लेख गरेका छन्
एजेन्सी । दक्षिण भारतीय फिल्मका सुपरस्टार रामचरण फिल्म आरआरआरको सफलतासँगै फेरी चर्चामा आएका छन् । उनी हालै मुम्बईमा रहेको गेटी ग्यालेक्सी थिएटरमा दर्शकको प्रतिक्रिया हेर्न आफै फिल्म हलमा पुगेका थिए