काठमाडौं । नेपाल चलचित्र कलाकार सङ्घले वरिष्ठ लोक तथा दोहोरी गायक, चलचित्रकर्मी एवं पत्रकार रामप्रसाद खनाललाई मानार्थ सदस्यतासहित सम्मान गरेको छ । नेपाल चलचित्र कलाकार सङ्घको कार्यालयमा आयोजित एक विशेष