५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


सरकार र निजी क्षेत्र मिलेर आर्थिक सुधारमा लाग्नुपर्छ : सचिव घिमिरे

काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले सरकार र निजी क्षेत्रसँगै मिलेर आर्थिक सुधारमा लाग्नुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौं ७३ औं भन्सार दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सले