काठमाडौं । उपनिर्वाचनका लागि चितवन २ मा एमालेबाट रामप्रसाद न्यौपानेले उम्मेदवार दर्ता गराउनुभएको छ । आगामी बैशाख १० गते उपनिर्वाचनका लागि चितवन २ मा एमालेबाट न्यौपानेले उम्मेदवार दर्ता गराउनुभएको हो