काठमाडौं, चैत २७ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ । माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई शुक्रबार पत्र लेखेर थापालाई दलबाट हटाएको
काठमाडौं, चैत २४ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि बम प्रहार गर्ने रामबहादुर थापालाई गृहमन्त्री बनाएर गल्ती गरेको बताउनु भएको छ । रुकुम पश्चिमको सदरमुकाम खलंगामा मंगलबार आयोजित सभालाई
काठमाडौं, चैत १२ । गृहमन्त्री रामबहादुर थापाले कैलालीको टीकापुर घटनाको सम्बन्धमा वार्ताटोली गठन गरी संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ । थारु कल्याणकारी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको
सिन्धुली, चैत ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै पूर्वसहकर्मी रामबहादुर थापालाई लालगद्दारको संज्ञा दिनुभएको छ । सिन्धुलीमा भएको कार्यक्रममा आफ्नो साथ छाडेर एमाले अध्यक्ष केपी ओलीतिर लागेका
गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ जनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । उनीहरू एमालेमा ‘मर्ज’ भइसकेका छन् । एमालेमै रहेका माओवादीका नेताहरूले पूर्ववत्
काठमाडौं, चैत १ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीलाई सघाउन पुगेका रामबहादुर थापासहितका नेतालाई कारबाही गर्ने प्रस्ताव लगिएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरमा बसेको
काठमाडौं, फागुन २६ । प्रधानमन्त्री केपी ओलीले नेकपा विवादका क्रममा आफूलाई साथ दिन आएका पूर्वमाओवादी नेता रामबहादुर थापालगायतलाई एमालेमा सम्मानजनक स्थान दिने हुनुभएको छ । जसअनुसार गृहमन्त्रीसमेत रहनुभएका थापालाई एमालेको
काठमाडौं । ताप्लेजुङ दोभान बजारका अग्नीपीडितलाई दिर्घकालीन पुनःस्थापनाको मागसहितको ज्ञापन पत्र लिएर पूर्वमन्त्री एवं ताप्लेजुङका सांसद् योगश भट्टराई गहृमन्त्रालय पुग्नुभएको छ । अग्नीपीडितलाई भुकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने उनीहरुको माग
‘यदि चुनावको तयारी नगरेको भए किन चाहियो चुनाव चिन्ह ?’, उहाँले भन्नुभयो, ‘चुनाव चिन्हको लागि निर्वाचन आयोगलाई दबाव दिइरहेका छन् ।’
काठमाडौं, माघ २१ । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्वको निम्ति प्रतिनिधिसभा विघटन गरिएको बताउनुभएको छ । नेकपाको ओली पक्षधर अखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय भेलालाई बुधबार काठमाडौंमा सम्बोधन