काठमाडौं, असोज १४ । गृहमन्त्री रामबहादुर थापाले मुलुकमा दैनिक ६/७ जनाको बलात्कार भइरहेको जानकारी संसदीय समितिसमक्ष दिनुभएको छ । बुधबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले भन्नुभयो, ‘झन्डै
दार्चुला, असोज १० । गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाटभन्दा स्थानीय बासिन्दाबाट प्रभावकारीरुपमा गर्न सकिने बताउनुभएको छ । खलंगामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो-‘सीमाको रक्षा सरकारलेमात्र गर्न सक्दैन । सीमाको
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा दार्चुला जानु भएको छ । सशस्त्र प्रहरी बलको गुल्म शिलान्यास गर्न गृहमन्त्री थापा त्यसतर्फ जानु भएको हो । दार्चुलाको छाङ्गरुमा १० करोड रुपैयाँको लागतमा निर्माण
बागलुङ, भदौ १९ । गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढीप्रभावितहरुलाई शुक्रबार राहत सामग्री प्रदान गर्नुभएको छ । उहाँले ढोरपाटन नगरपालिका–९, सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गर्नुभयो । गृहमन्त्री थापासहित बागलुङ–२ का
काठमाडौं । बाढीपहिरो पीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली अहिले बागलुङको ढोरपाटन पुगेको छ । मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किनुभएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको
काठमाडौं, भदौं २ । गृहमन्त्री रामबहादुर थापाको स्कर्टिङमा रहने सुरक्षाकर्मीको अगुवा गाडीले ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मन्त्री थापालाई ड्युटी लिन हिँडेको गाडीले सिंहदरबार पश्चिम गेटमा स्कुटरलाई
काठमाडौं, साउन ३२ । गृहमन्त्री रामबहादुर थापाले लकडाउन गरेर मात्रै समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको बताउनुभएको छ । उहाँले लकडाउनका कारण आर्थिक
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाइने बताउनुभएको छ । पहिराग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उहाँले सो कुरा बताउनुभएको
काठमाडौं, साउन २८ । गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताउनुभएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उहाँले
काठमाडौं, साउन २४ । गृहमन्त्री रामबहादुर थापासहित उहाँका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण ‘रिपोर्ट नेगेटिभ’ आएको छ । कोभिड–१९ संक्रमित प्रदेश–२ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजिकको सम्पर्कमा परेपछि