२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


विकास निर्माणका काम कुनैपनि बहानामा रोक्न मिल्दैन : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पाथिभारा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्ने बताउनुभएको छ । बिहीबार गृह मन्त्रालयमा आयोजित गृहमन्त्री रमेश लेखक र कोशी प्रदेशका सांसदहरुबीच भएको

अख्तियारसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ संशोधन गर्न बनेको विधेयकमा प्रधानमन्त्रीको कुनै हस्तक्षेप नरहेको बताउनुभएको छ । बिहीबार

बजेट स्थानीय तह केन्द्रित हुन सकेन : सांसद खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले बजेट स्थानीय तह केन्द्रित हुन नसकेको बताउनुभएको छ । आइतवार प्रतिनिधि सभाको बैठकमा “विनियोजन विधेयक, २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

संसदीय समिति गठन नभए आगमी बैठक चल्दैन : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगमी संसदको बैठक चल्न नदिने बताउनुभएको छ । मंगलबार संसद भवन

बालुवाटार जग्गा प्रकरणका मूल पात्रहरुलाई कारबाही गर्न सांसद खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बालुवाटार जग्गा प्रकरणका मूल पात्रहरुलाई कारबाही गर्न माग गर्नुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले व्यापारी र साना

जनतामा भ्रम छर्न रास्वपाले संसद अवरोध गर्‍यो : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जस लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरोध गरेको आरोप लगाउनुभएको छ । मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको

सांसद खतिवडाको प्रश्न – पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीको नामबाट झरेको पानी खानुपर्ने हो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरुको नाम लेखिनुको कारण पत्ता लगाउन आवश्यक रहेको बताउनुभएको छ । सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा

कांग्रेसले गठबन्धन र माओवादीको विकल्प खोजेको छैन : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाली कांग्रेसले वर्तमान सत्तारुढ गठबन्धन र माओवादी केन्द्रको विकल्प नखोजेको बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद

ओखलढुंगामा रामहरि खतिवडा निर्वाचित

ओखलढुङ्गा । ओखलढुंगामा कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित हुनुभएको छ । खतिवडाले एमाले उम्मेदवार यज्ञराज सुनुवारलाई ६ हजार ८१८ मतान्तरले पराजित गर्नुभएको हो । खतिवडाले ३३ हजार ५५६ मत प्राप्त

सीमानामा पर्खाल र काँडेतार होइन, भावनाको काँडेतार लगाउन आवश्यक : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले देशको सीमानामा पर्खाल र काँडेतार नभइ भावनाको काँडेतार लगाउन आवश्यक रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन