१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


फिल्म ‘रामायण’मा केजीएफ स्टार यश अनुबन्धित

एजेन्सी । दक्षिण भारतीय अभिनेता यश फिल्म ‘रामायण’मा रावणरावणको भूमिकामा अनुबन्धित भएका छन् । निर्माता नितेश तिवारी केही दिनयता रामायणमा आधारित पौराणिक फिल्म बनाउने तयारीमा छन् । स्क्रिप्ट तयार भइसकेको

आज विवाह पञ्चमी पर्व

काठमाडौं । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीराम र जानकीको प्रतीकात्मक विवाह गराएर मनाइँदै छ । त्रेतायुगमा आजैको दिन राम–जानकी विवाह भएको सम्झनामा हिन्दू

हिन्दी धार्मिक सिरियल “रामायण” का रावण बिते

एजेन्सी । हिन्दी धार्मिक सिरियल “रामायण” मा रावणको भूमिका निभाएका सशक्त अभिनेता अरविंद त्रिवेदीको ८२ वर्षको उमेरम निधन भएको छ । लामो समयदेखि बिरामी रहेका त्रिवेदीको गएराती मुम्बइमा हृदयघातबाट निधन

२०८औँ भानुजयन्ती मनाइयो

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तका वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता लगायतका कृतिहरु चर्चित रहेका छन् । उहाँको निधन विसं १९२५ असोजमा भएको थियो ।

१७ मिनेटमा विवाह, बेहुलाले मागे अनौठो दाइजो

बिहीबार सम्पन्न विवाहमा बेहुला–बेहुलीले मन्दिरको सात परिक्रमा गरेका थिए । विवाह सम्पन्न भएपछि बेहुलाले दाइजो माग गरे । उनले एउटा रामायणको पुस्तक आफूलाई दिनुपर्ने माग गरेका थिए ।

भारतमा रामायणका ‘श्रीराम’ ले राजनीति गर्ने, बने भाजपाको सदस्य

काठमाडौं, चैत ६ । लोकप्रिय धारावाहिक ‘रामायण’मा भगवान श्रीरामको भूमिका निर्वाह गर्नुहुने अभिनेता अरुण गोविलले राजनीति थाल्ने हुनु भएको छ । उहाँ भारतीय जनता पार्टीमार्फत् राजनीतिमा लाग्नु भएको हो ।

प्रधानमन्त्रीको अभिव्यक्तिसँगै चर्चामा ठोरी, स्थानीय के भन्छन् ? (भिडियो)

अनिल तिवारी (इमेज) ठोरी, साउन १ । पर्साको दुर्गम गाउँपालिकाको रुपमा रहेको ठोरी अहिले चर्चाको शिखरमा छ । राज्यबाट सधैं ओझेलमा पर्दै आएको ठोरीमा भगवान् रामको जन्म भएको प्रधानमन्त्री केपी