६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


३१ वटा भातृ तथा शुभेच्छुक संस्थाले बुझाए पौडेललाई ज्ञापनपत्र

काठमाडौ । नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुले पार्टी नेतृत्वलाई विभिन्न माग राख्दै संयुक्त ज्ञापनपत्र बुझाएका छन् । मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेललाई महिला संघ, नेविसंघ, तरुण दल, ट्रेड युनियन