१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नयाँ एक हजारको नोटसँगै आए जुम्ल्याहा हात्ती रामलक्ष्मण, राष्ट्र बैंकले ल्यायो २६ अर्बको नयाँ नोट बजारमा

काठमाडौं, साउन ७ । नेपाल राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट आज (बुधबार) देखि बजारमा पठाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार