कैलाली । बझाङको रायल प्राथमिक स्वास्थ्य चौकीको एम्बुलेन्स प्रहरीले धनगढीबाट चरेससहित नियन्त्रणमा लिएको छ । धनगढीको पुरानो यातायात कार्यालय नजिकबाट प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएको हो । बझाङको केदारस्यु गाउँपालिका ३